News | Tag: नरेन्द्र माेदी

धारा ३७० काे वकालत गर्नेहरूलाई माेदीकाे प्रश्न : यसलाई किन स्थायी गरिएन ?

1 year ago

नयाँ दिल्ली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धारा ३७० खारेज गर्ने सरकारको निर्णय बचाउ गर्दै सो धाराको वकालत गर्नेहरूमाथि हमला गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राष्ट्रका नाममा सम्बाेधन गर्ने

1 year ago

नयाँ दिल्ली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

नरेन्द्र माेदीले आफ्ना सांसदहरूकाे 'कक्षा' लिने

1 year ago

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तारुढ दल भारतीय जनता पार्टीका सांसदहरूको कक्षा लिने भएका छन् ।

चुनावी दाैडधुपका बीच अक्षय कुमारसँग युट्युबमा यसरी गफिए नरेन्द्र माेदी

1 year ago

भारतमा लोकसभा निर्वाचनको लहर चलिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी बलिउड अभिनेता अक्षय कुमारसँग गफिएका छन् । चुनावी रस्साकस्सीको बीच प्रधानमन्त्री मोदी युट्युब लायभ स्ट्रिमिङमा अक्षय कुमारसँग गफिएका हुन् ।

रक्षाबन्धनमा नरेन्द्र माेदीलार्इ मुसलमान महिलाकाे ‘राखी’ उपहार

2 years ago

वाराणासी । मुसलमान महिला फाउण्डेसन (एमडब्लुएफ)का सदस्यहरूले आइतबार परेको रक्षा बन्धनका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राखी’ उपहार पठाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी चाैथाे पटक फेरी नेपाल अाउँदै

2 years ago

काठमाडौँ । नेपाल भ्रमणबाट फर्किएको ३ महिना नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदीको भ्रमणको लागि भारतीय दुतावास तयारीमा जुटिसकेको छ ।

Page 1 of 1

पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।