News | Tag: धुम्बाराही
ओली बिना बसेको नेकपा स्थायी कमिटी बैठक सकियो
1 month agoकाठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा करिब २ घण्टा चलेको बैठक सकिएको हो ।
धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारियो
1 month agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । आजबाट सुरु भएको स्थायी कमिटी बैठकलाई मध्यनजर गरेर धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो । सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीलाई उक्त क्षेत्रमा खटाइएको छ ।
ओलीलाई पेल्दै धुम्बाराहीमा नेकपा सचिवालय बैठक सुरु
2 months agoकाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । अर्का अध्यक्ष केपी शर्मा ओलीले चाँडै बैठक बस्ने बारेमा आनाकानी गरेपछि कार्याबहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ५ जना सदस्यहरुबीचको बैठक सुरु भएको हो ।
अब नेकपा स्थायी कमिटी बैठक कहिले ?
8 months agoकाठमाडौँ । बुधबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पनि स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धुम्बाराहीमा बस्ने भनिएको बैठक भीआईपीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई नै कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित भएको हो । त्यस्तै, सांसदबाहेक अरु केही नेताको कोरोना परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगन भएको हो ।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।