News | Tag: देेउवा
प्रचण्डले गरे देउवालाई प्रधानमन्त्री पदको अफर !
1 month agoकाठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा पुनःस्थापना भएमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न चाहेमा आफुलाई कुनै आपत्ति नहुने र समर्थन गर्न तयार रहेको बताएका छन् ।
Page 1 of 1
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।