News | Tag: दीपिका

अभिनेत्री दीपिकाको रोचक जीवनशैली !

1 week ago

एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् ।

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको सम्पत्ति कति ?

1 month ago

एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् । बलिउडमा स्थापित नायिकाको रुपमा परिचीत उनले मोडलिङमा लागेपछि भने पढाइलाई निरन्तरता दिन भने सकिनन् ।

अभिनेत्री दीपिकाबारे रोचक कुराहरु

3 months ago

एजेन्सी । बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् ।

ड्रग्स केशः दीपिकाको जबाफले आश्चर्यचकित भएका थिए एनसिबीका अफिसरहरु

3 months ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको नाम पछिल्लो समय ड्रग्स केशमा मुछिएको छ । यो केशलाई लिएर उनलाई एनसिबीले एकपटक सोधपुछ समेत गरिसकेको छ । उक्त सोधपुछलाई लिएर धेरै समाचारहरु पनि बाहिर आइसकेका छन् ।

बलिउड ड्रग्स केशः एनसिबीले सोधपुछ गर्दा दीपिका बारम्बार रोएपछि...

3 months ago

एजेन्सी । शनिबार तीन बलिउड अभिनेत्रीहरूका लागि भारी दिन रह्यो । एकातर्फ एनसीबीले एक्शन मोडमा दीपिका, सारा र श्रद्धालाई सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका सारा र रकुलको मोबाइल पनि जफत गरियो।

अभिनेत्री दीपिका पादुकोणलाई फ्यानहरुले यसरी गरिरहेका छन् ट्रोल (फोटोफिचर)

3 months ago

एजेन्सी । पछिल्लो समय ड्रग्स केशमा नाम मुछिएपछि अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छन् । रिपोर्टका अनुसार उनले च्याटमा ड्रग्सबारे सोधेको टिप्पणी भएको थियो ।

ड्रग्स केशमा दीपिका पादुकोणसँग सोधपुछ गर्दै एनसिबी

3 months ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको नाम ड्रग्स केशमा मुछिएपछि आज एनसिबीले उनीसँग सोधपुछ गर्दै रहेको छ । मिडिया रिपोर्टका अनुसार उनी लगायत अन्य अभिनेत्रीहरुलाई पनि एनसिबीले सोधपुछ गर्ने तयारी गरिसकेको छ ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

1 year ago

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउडमा खुब रुचाइएको छ ।

ब्याडमिन्टन खेलाडी बन्दै दीपिका !

1 year ago

अभिनेत्री दीपिका पादुकोण कपिल देवको जीवनमा आधारित फिल्म ‘८३’मा देखिन लागेकी छन् । साथै उनले एसिड अट्याक सरभाइवर लक्ष्मी अग्रवालको बायोपिक ‘छपाक’को सुटिङ पनि सकिसकेकी छन् । त्यसोत, जानकारी अनुसार अभिनेत्री दीपिकाले एक अन्तर्राष्ट्रिय च्याम्पियनको बायोपिकमा पनि काम गर्न सक्नेछन् ।

Page 1 of 1

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।