News | Tag: तनाव

यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन

2 months ago

यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने ।

विद्यार्थी जीवनमा तनावबाट कसरी छुटकारा लिने ?

1 year ago

एजेन्सी । घरपालुवा जनावरसँग साथ बिताउने गर्नाले कलेजका विद्यार्थीहरुको मुड राम्रो हुनुका साथै स्ट्रेस लेभल पनि कम हुने एक अध्ययनले देखाएको छ ।

तनाव कम गर्न नक्कली ‘बोइफ्रेन्ड’

1 year ago

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।

यस्ता छन् तनाव व्यवस्थापनका उपायहरु...

1 year ago

– तनाव उत्पन्न गराउने तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पञ्छाउन सकिदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।

तनावरहित रहन...

1 year ago

अस्वस्थ जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव हुनेगर्छ । यसको व्यवस्थापन गर्न नसक्दा उनीहरु डिप्रेसनको सिकार हुने गरेका छन् । यसर्थ, स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने गर्नुपर्छ । सन्तुलित आहारसँगै पर्याप्त मात्रामा आराम गर्नु आवश्यक हुन्छ ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।