News | Tag: ड्रग्स केश

अभिनेत्री दीपिका पादुकोणलाई फ्यानहरुले यसरी गरिरहेका छन् ट्रोल (फोटोफिचर)

2 months ago

एजेन्सी । पछिल्लो समय ड्रग्स केशमा नाम मुछिएपछि अभिनेत्री दीपिका पादुकोण सामाजिक सञ्जालमा ट्रोलको शिकार भएकी छन् । रिपोर्टका अनुसार उनले च्याटमा ड्रग्सबारे सोधेको टिप्पणी भएको थियो ।

ड्रग्स केशमा यी तीन अभिनेत्रीहरुसँग एनसिबीले कहिले गर्दैछ सोधपुछ ?

2 months ago

एजेन्सी । बलिउडका तीन चर्चित अभिनेत्रीलाई ड्रग्स केशमा सोधपुछ गर्ने तयारीमा एनसिबी रहेको छ । मिडिया रिपोर्टका अनुसार एनसिबीले सारा अली खान, दीपिका पादुकोण र श्रद्धा कपुरलाई पत्र थमाएको छ ।

ड्रग्स केशमा यी दुई अभिनेत्रीसँग आज हुँदैछ सोधपुछ

2 months ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री रकुल प्रित सिंह र सिमोन खम्बाटा ड्रग्स केशमा नाम मुछिएपछि एनबिसीले सोधपुछ गर्ने तयारी गरेको छ । रिपोर्टका अनुसार एनबिसीले उनीहरुसँग आज सोधपुछ गर्दैछ ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।