News | Tag: ट्राफिक व्यवस्थापन

ट्राफिक व्यवस्थापन चुस्त पार्न स्वयंसेवक परिचालन

2 weeks ago

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

प्रविधिबाटै ट्राफिक व्यवस्थापन, हात हल्लाएर तथा सिटी फुकेर दिइने सेवा देख्न नपाइने

2 weeks ago

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनः यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

3 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ ।

मंगलबार उपत्यकामा जोर नम्बरप्लेट भएका सवारी साधन मात्रै चलाउन पाइने

1 year ago

काठमाण्डौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन हुने दिन मंगलबारमा काठमाडौँ उपत्यकामा बिजोर नम्बरका सवारी चलाउन रोक लगाइएको छ ।

अब कलंकीमा पनि 'पिक एण्ड ड्रप' लागु, मापदण्डविपरीतका पेट्राेल पम्प हटाइने

1 year ago

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् ।

ट्राफिक व्यवस्थापनमा तीनमहीने योजना

1 year ago

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीनमहीने कार्ययोजना २०७५ बारे आज छलफलका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

किन ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे ?

2 years ago

बाँके । जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।

इन्सपेक्टर भट्टको पहिलो प्राथमिकताः अव्यवस्थित पार्किङ, सडक जाम र जेब्रा क्रसिङ

2 years ago

काठमाडौं । जनसंख्या धेरै भएको क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौति बन्दै गएको छ । देशको राजधानी काठमाडौँको व्यस्त सहर दरबारमार्ग र ठमेलमा सवारीसाधनको व्यवस्थापन हुन नसक्दा यात्रुहरुले धेरै समस्या झेलिरहनुपरेको छ ।

Page 1 of 1

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।