News | Tag: ट्राफिक व्यवस्थापन
ट्राफिक व्यवस्थापन चुस्त पार्न स्वयंसेवक परिचालन
2 weeks agoकाठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।
प्रविधिबाटै ट्राफिक व्यवस्थापन, हात हल्लाएर तथा सिटी फुकेर दिइने सेवा देख्न नपाइने
2 weeks agoकाठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ ।
उपत्यकाको ट्राफिक व्यवस्थापनः यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना
3 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ ।
मंगलबार उपत्यकामा जोर नम्बरप्लेट भएका सवारी साधन मात्रै चलाउन पाइने
1 year agoकाठमाण्डौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन हुने दिन मंगलबारमा काठमाडौँ उपत्यकामा बिजोर नम्बरका सवारी चलाउन रोक लगाइएको छ ।
अब कलंकीमा पनि 'पिक एण्ड ड्रप' लागु, मापदण्डविपरीतका पेट्राेल पम्प हटाइने
1 year agoकाठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन् ।
ट्राफिक व्यवस्थापनमा तीनमहीने योजना
1 year agoकाठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तयार पारिएको तीनमहीने कार्ययोजना २०७५ बारे आज छलफलका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
किन ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे ?
2 years agoबाँके । जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।
इन्सपेक्टर भट्टको पहिलो प्राथमिकताः अव्यवस्थित पार्किङ, सडक जाम र जेब्रा क्रसिङ
2 years agoकाठमाडौं । जनसंख्या धेरै भएको क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौति बन्दै गएको छ । देशको राजधानी काठमाडौँको व्यस्त सहर दरबारमार्ग र ठमेलमा सवारीसाधनको व्यवस्थापन हुन नसक्दा यात्रुहरुले धेरै समस्या झेलिरहनुपरेको छ ।
Page 1 of 1
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।