News | Tag: ट्रम्प

इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत

4 days ago

एजेन्सी । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गरेका छन् । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै छन् ।

कस्तो रह्यो राष्ट्रपति ट्रम्पको चार वर्ष कार्यकाल ?

4 days ago

एजेन्सी । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए । रिपब्लीकन पार्टीबाट उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् ।

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

4 days ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् ।

ट्रम्प पराजित हुदाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसन खुसी !

5 days ago

लण्डन । बुधबार अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो विडेनले पदभार ग्रहण गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिएर विभिन्न टिकाटिप्पणी पनि भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डोनाल्ड ट्रम्प दोस्रो पटकको लागि अमेरिकी राष्ट्रपति पदमा निर्वाचित नभएको खुसी भएको बताइएको छ । सिभिल सेवाका पूर्व प्रमुख लर्ड सेडविल ट्रम्प पराजित हुँदा बोरिस जोनसन खुसी भएको खुलासा गरेका हुन् ।

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

6 days ago

एजेन्सी । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो एक दृश्यमा धेरै क्यामेराका फोकल लेन्सहरु उनीतर्फै तेर्सिएका थिए । प्रत्यक्ष प्रशारण हेर्ने दर्शक पनि त्यो दृश्यले भावुक थिए ।

अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प

1 week ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

1 week ago

एजेन्सी । अमेरिकी संसदमा भएको आक्रमणको घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या झन् बढेको छ । ट्रम्पविरुद्ध महाभियोग ल्याउने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ । सदन अध्यक्ष नेन्सी पेलोसीले घोषणा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग ल्याउने र उचित कारबाही गर्ने बताएकी छन् ।

हाम्रो राष्ट्रपति कानुनभन्दा माथि छैनन्ः जो वाइडेन

2 weeks ago

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति टिप्पणी गरेका छन् । पछिल्लो समय अमेरिकामा भइराखेको घटनालाई लिएर उनले ट्रम्पप्रति ठाडो टिप्पणी गरेका हुन् ।

उपराष्ट्रपति माइक पेन्स जो वाइडेनको शपथ कार्यक्रममा उपस्थित हुने

2 weeks ago

एजेन्सी । जनवरी २० मा अमेरिकामा सत्ता हस्तान्तरण हुने कार्यक्रम रहेको छ । यसका लागि तयारी पनि भइराखेको छ । तर, उक्त कार्यक्रम हुन पुर्व भएका घटनाक्रमले अमेरिकी इतिहासमा कालो दाग लागेको छ । चरम तनावका बीच उप राष्ट्रपति माइक पेन्सले आफु नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोहमा भाग लिने बताएका छन् ।

ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक जना प्रहरीको मृत्यु

2 weeks ago

एजेन्सी । अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

Page 1 of 6

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।

विचित्र विश्व

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

चर्चामा एक दिनकी मुख्यमन्त्री गोस्वामी

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई एक दिनका लागि मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई मुख्यमन्त्री बनाउन लागिएको हो।