News | Tag: टिका
टिका जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएन
2 months agoकाठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल विगत वर्षमा जस्तो देखिएको छैन ।
निधारमा टिका लगाउदा यस्तो फाइदा !
1 year agoनिधारमा टिका लगाउने वित्तिकै जो कोहीले भन्न सक्छन कि हिन्दु धर्मको लागी हो भन्निछ तर यसको वैज्ञानिक तथ्यपनि बुझ्न जरुरी हुन्छ ।
प्रधानमन्त्रीले कार्तिक ६ गतेसम्म टिका लगाइदीने
2 years agoकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई बडादसैंको टीका लगाईदिएका छन् ।आफुले मान्यजनबाट टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।
रामेछाप कारागारमा प्रमुख जिल्ला अधिकारी द्धारा टिका कार्यक्रम
2 years agoरामेछाप । मुलककै पुरानो कारागार मध्येकै एक मानिने जिल्ला कारागार शाखा रामेछापका कैदीबन्दीहरु प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले टिका लगाइदिएका छन । कारागार स्थापना भएदेखि नै आन्तरिक व्यवस्थापनबाट मात्र दशैको टिका लगाउने कैदीबन्दीहरुले यसबर्ष भने पहिलो पटक प्रमुख जिल्ला अधिकारीबाट कारागार हाता भित्र नै टिका तथा जमरा लगाएका हुन।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।