News | Tag: टाेटनहम

ह्यारी केनबारे यसो भन्छन् प्रशिक्षक मोउरिन्हो

2 months ago

एजेन्सी । टोटनहमका फरवार्ड ह्यारी केन अन्य क्लबमा अनुबन्ध हुने खबर लगातार बाहिर आइरहेको छ । मिडिया रिपोर्टका अनुसार उनी रियल मड्रिड वा पिएसजीमा अनुबन्ध हुने खबर आएको थियो । टोटनहम ह्यारी केन खुसी नभएको र उनले क्लब छोड्ने मनस्थिति बनाएको खबर बाहिर आएको थियो ।

प्रशिक्षक जोसे मोउरिन्हो दबाबमा !

2 months ago

एजेन्सी । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको टोटनहमले प्रिमियर लिगमा लगातार तीन खेलमा पराजय भोगेको छ । गएराति चेल्सीसँग पराजित भएको टोटनहम यसअघि लिभरपुल र ब्राइटनसँग पराजित भएको थियो ।

'बेलले आफुले खेल्ने समय आफैँ कमाउनुपर्छ'

2 months ago

एजेन्सी । टोटनहमले ठुलो अपेक्षाका साथ रियल मड्रिडबाट स्टार खेलाडी ग्यारेथ बेललाई लोनमा अनुबन्ध गरेको थियो । तर, बेलले हालसम्म पनि सोचेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।

टोटनहमले यस सिजन उपाधि जित्ला त !

3 months ago

एजेन्सी । यस सिजन पहिलो उपाधि नजिक टोटनहम पुगेको छ । सन् २००८ मा काराबाओ कप जितेको टोटनहमले त्यसपछि एउटा पनि उपाधि जित्न सकेको छैन । यस सिजन भने उपाधि जित्ने संकेत टोटनहमले देखाएको छ ।

आज राति प्रिमियर लिगमा विशेष तीन खेल हुँदै

4 months ago

एजेन्सी । प्रिमियर लिगमा आज राति तीन विशेष खेलहरु हुँदैछन् । पहिलो खेलमा साउथह्याम्टनले सेफिल्ड युनाइटेडसँग आमने सामने गर्दैछ । त्यस्तै दोस्रो खेलमा टोटनहमले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दैछ ।

हाललाई टोटनहम प्रिमियर लिग दाबेदार टिमः पेप ग्वार्डीवाला

4 months ago

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले टोटनहम प्रिमियर लिग उपाधिका लागि बलियो प्रतिस्र्धी रहेको बताएका छन् । उनले टेबलमा देखिएको अंक तालिकाले पनि यो कुराको पुष्टि गरेको बताएका छन् ।

प्रिमियर लिगः म्यानचेस्टर सिटीलाई पराजित गर्ने दाउमा टोटनहम

4 months ago

एजेन्सी । प्रिमियर लिगमा यस सिजन उत्कृष्ट लयमा रहेको टोटनहमले आज राति म्यानचेस्टर सिटीसँग आमनेसामने गर्दैछ । प्रशिक्षक जोसे मोउरिन्होले जिम्मेवारी सम्हालेपछि टोटनहमले सुधारिएको खेल प्रदर्शन गरेको छ ।

टोटनहममा मोउरिन्होको एक वर्ष

5 months ago

एजेन्सी । टोटनहमा प्रशिक्षक जोसे मोउरिन्हो नियुक्त भएको एक वर्ष भएको छ । यसबीच उनी व्यापक आलोचित भए भने कतिपय खेलमा लज्जास्पद हार पनि भोगे ।

मोउरिन्होले टोटनहमलाई उपाधि जिताउन सक्लान् त ?

5 months ago

एजेन्सी । टोटनहमले यस सिजन उपाधि जित्नेमा केही फुटबल समिक्षकहरु आशावादी रहेका छन् । प्रशिक्षक जोसे मोउरिन्होको इतिहासले पनि यस कुराको पुष्टि गरेको छ ।

बेलको आगमनले उपाधि जित्ने सपना बुनेको टोटनहम !

6 months ago

एजेन्सी । यस सिजन टोटनहमले लोनमा ग्यारेथ बेललाई अनुबन्ध गर्न सफल भइसकेको छ । स्टार खेलाडीहरु रहेको टोटनहमले यस सिजन उपाधि जित्ने सम्भावना पनि बलियो रहेको समिक्षकहरुले बताएका छन् ।

Page 1 of 2

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।