News | Tag: जापान

जापानले आगामी नोभेम्बरदेखि यी १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

4 months ago

टोकियो । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।

भारत र अमेरिकाका विदेशमन्त्री जापानमा भेट हुने

4 months ago

एजेन्सी । अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।

किमबारे बोले जापानका नयाँ प्रधानमन्त्री

4 months ago

एजेन्सी । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । उनलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट पारेका हुन् ।

जापानको प्रधानमन्त्रीमा सुगा निर्वाचित

5 months ago

एजेन्सी । जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । तल्लो सदन डाइटमा भएको मतदानबाट सुगा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका हुन् । तल्लो सदनको ४ सय ६५ मतमध्ये सुगाले ३ सय १४ मत प्राप्त गरेका छन् ।

जापानमा भूकम्प गयाे

5 months ago

एजेन्सी । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायत र जापानबीच व्यापार सम्झौता गर्न सैद्धान्तिक सहमति

5 months ago

लण्डन । बेलायत र जापानबीच व्यापार सम्झौता गर्न शुक्रबार एक सम्झौताका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । युरोपेली युनियन (इयू) सँगको व्यापार वार्ता संकटमा परिरहेको अवस्थामा जापानसँग बेलायतको महत्वपूर्ण सम्झौता भएको हो ।

जापानमा को बन्ला त प्रधानमन्त्री ?

5 months ago

एजेन्सी । जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वको छनोट हुने बताएका छन् ।

जापानमा कार्गो पानीजहाज दुर्घटनाग्रस्त, ५८०० गाई मरे

5 months ago

एजेन्सी । न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।

स्वास्थ्य अवस्था गम्भिर हुँदै गएपछि जापानका प्रधानमन्त्रीले दिए राजीनामा

5 months ago

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आवे स्वास्थ्य कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो रोगका कारण सही राजनीतिक निर्णय लिनुपर्ने कुरामा असर पर्ने भन्दै सहज वातावरणका लागि राजीनामा दिएको बताएका छन् ।

जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ जनाको मृत्यु १२ हजारभन्दा बढी विरामी

5 months ago

एजेन्सी । जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको । त्यस्तै यसबाट अरु १२ हजार ८०० मानिस विरामी परेका छन् ।

Page 3 of 6

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।