News | Tag: जनप्रदर्शन

विराटनगरमा प्रचण्ड–नेपाल पक्षले जनप्रदर्शन गर्दै

3 weeks ago

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज विराटनगरमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलन गरिरहेको उक्त समूहले आज विराटनगरमा जनप्रदर्शन गर्न लागेको हो ।

प्रचण्ड–नेपाल पक्षको प्रदर्शन र विरोध सभाको कारण काठमाडौँको यातायात प्रभावित

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विशाल जनप्रदर्शन गर्दैछ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरुबाट समेत गरि १ लाख कार्यकर्ता सडकमा उतार्ने तयारी यो समूहको गरेको छ ।

भोलि १ लाख कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी

1 month ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले भोलि (शुक्रबार) काठमाडौँमा विशाल जनप्रदर्शन गर्ने बताएको छ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरुबाट समेत गरि १ लाख कार्यकर्ता सडकमा उतार्ने तयारी यो समूहको रहेको हो ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।