News | Tag: चीन

चीनले अघि बढायो केरुङ–सिंगाछे अध्ययन

4 months ago

काठमाडौँ । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो ।

बेइजिङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिए

4 months ago

एजेन्सी । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।सोमबार दिइएको जानकारीअनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

पूर्वी लद्दाखमा चीन र भारतीय सेनाबीच फेरि झडप, भारतले जारी गर्यो बयान

4 months ago

एजेन्सी । भारत सरकारले चिनियाँ सेनाले पूर्वी लद्दाखको सीमामा भएको सहमति उल्लंघन गरेको बताएको छ। भारतीय सरकारले भनेको छ, चिनियाँ सैनिकहरूले उत्तेजक कदमहरू चालेका छन् । उक्त इलाकामा यथास्थिति परिवर्तन गर्न खोजेका थिए तर भारतीय सैनिकहरूले उनीहरूलाई रोकेका छन्।

चीनका चारवटा कोरोना भ्याक्सिन फेज-३ को क्लिनिकल ट्रायलमा, कहिलेसम्म सकिएला पहिलो चरणको परीक्षण ?

4 months ago

एजेन्सी । विश्वभर १०० भन्दा बढी वैज्ञानिकहरुको टोली कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् । रसियाले त कोरोना भ्याक्सिन तयार भएको घोषणा समेत गरिसकेको छ । उता भारतले तीन वटा कोरोना भ्याक्सिन परीक्षणको तयारीमा रहेको बताइसकेको छ ।

चिनियाँ मिडिया ग्लोबल टाइम्स भन्छः अमेरिकाले भन्यो भने अष्ट्रेलिया चीनलाई टोक्न समेत पछि पर्दैन

5 months ago

एजेन्सी । अमेरिका यतिबेला आफ्नो सम्बन्ध सुधारका लागि केही देशहरुसँग प्रयासरत रहेको छ । उता चीन भने अमेरिकालाई लिएर विभिन्न टिकाटिप्पणीमा व्यस्त रहेको छ । अमेरिकाले पछिल्लो समय बेलायत, भारत र अष्ट्रेलियासँग निकट सम्बन्ध स्थापित गर्न चाहेको छ । यी देशहरुको चीनसँग सम्बन्ध राम्रो नरहेका कारण पनि अमेरिकाले बढी चासो देखाएको हो ।

चीनले विश्वभर बुन्दै गरेको ऋणको जालो

6 months ago

एजेन्सी । पछिल्लो समय विश्वभर चीनको प्रभाव रहेको छ । विश्वै तेस्रो शक्तिशाली देश आर्थिक, राजनीतिक र भौगोलिक रुपमा विश्वकै शक्तिशाली देश बन्ने रणनीतिमा रहेको छ ।

चीनमा पुनः फैलन थाल्यो कोरोनाको संक्रमण

7 months ago

एजेन्सी । चीनमा पुनः कोरोनाको संक्रमण फैलन थालेको छ । केही समयसम्म कोरोनालाई निर्मुल पारेको चीमा आइतबार ५७ जनामा संक्रमण देखिएको थियो भने सोमबार ४९ जनामा संक्रमण देखिएको छ ।

चीनमा भूकम्प जाँदा ४ को मृत्यु, २४ घाइते

7 months ago

एजेन्सी । चीन गएको भूकम्पको कारण ४ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मंगलबार दक्षिण पश्चिम क्षेत्रस्थित किआओजिआमा ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

'चीनले १६२ बिलियन डलरभन्दा बढी हर्जना तिर्नुपर्ने दिन आउँदैछ'

8 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय लगातार चीनलाई लिएर टिप्पणी गरेका छन् । उनले चीनलाई विश्वभर कोरोना भाइरस फैलाएको आरोप समेत लगाउँदै आइरहेका छन् ।

चीनद्वारा दक्षिण सुडानलाई १ हजार ४० टन चामल सहयोग

9 months ago

एजेन्सी । चीनले पूर्वी अफ्रिकी देश दक्षिण सुडानलाई आपतकालीन खाद्यान्न सहयोग कार्यक्रमको अन्तर्गत एक हजार ४० टन चामल सहयोग गरेको छ । “चीनद्वारा पठाएको खाद्य सहायता अप्रिल ४ मा राजधानी जुबामा आइपुगेको छ र गत वर्षको विनाशकारी बाढी र मरुभूमि क्षेत्रमा देखिने सङ्क्रमणबाट प्रभावित पीडितहरूलाई वितरण गरिनेछ,” दक्षिण सुडानमा चिनियाँ दूतावासले सोमबार एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

Page 9 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।