News | Tag: चीन

चीनले अरुणाञ्चल प्रदेशबाट हराएका पाँच जना युवाहरुलाई भारतको जिम्मा लगायो

4 months ago

एजेन्सी । चीनको पिपुल्स लिबरेशन आर्मीले अरुणाञ्चल प्रदेशबाट गायब भएका सबै ५ जना युवालाई भारतको जिम्मा लिएको मिडिया रिपोर्टमा उल्लेख छ । भारतीय सेनासँग सम्बद्ध एक स्रोतले उक्त कुराको पुष्टि गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चीनको यो भ्याक्सिनले काम गरेको दाबी, १ लाख जनालाई भ्याक्सिन लगाइयो, साइड इफेक्ट देखिएन

4 months ago

एजेन्सी । चीनको भ्याक्सिन निर्माता कम्पनी चाइना नेशनल बायोटिक ग्रुपले आफ्नो भ्याक्सिन एक सुरक्षित औषधि भएको बताएको छ । भ्याक्सिन विकासकर्ताले हालसम्म एक लाखभन्दा बढीलाई कोरोना भ्याक्सिन दिएको बताएको छ ।

चीन र भारतका सैनिक अधिकारीहरुबीच चुशुलमा वार्ता

4 months ago

एजेन्सी । भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको हो ।

चीन र अरु मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने

4 months ago

एजेन्सी । रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

4 months ago

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

चीनले दियो भारतलाई धम्कीः सन् १९६२ को भन्दा पनि खराब हुनेछ अवस्था

4 months ago

एजेन्सी । भारत र चीनबीच सीमा विवादका कारण तनावको स्थिति रहेको छ । लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको घटना पनि बाहिर आइरहेका छन् । रिपोर्ट अनुसार दुई देशले आफ्नो आफ्नो सीमा क्षेत्रमा सैन्य बल बलियो बनाएका छन् ।

चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

4 months ago

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गर्दै एक सभालाई सम्बोधन गरेका छन् ।

अब चीनका स्कुले विद्यार्थीले लगाउनेछन् 'स्मार्ट युनिफर्म' !

4 months ago

एजेन्सी । विश्व कोरोनाको चपेटमा रहेको छ । तर, चीनमा एकपछि अर्को विश्वलाई आश्चर्यचकित पार्ने कामहरु भइरहेका छन् । रिपोर्टका अनुसार चीनमा कोरोनाको असर कम रहेको छ भने विकासका कामहरुले तीब्रता पाएका छन् । चीनमा स्कुलहरु सञ्चालनमा आइसकेका छन् । चीनले पछिल्लो समय स्मार्ट कपडाको विकास गरेको छ जसको प्रयोग स्कुलका विद्यार्थीहरुले गर्नेछन् ।

कोरोनाविरुद्धको चिनियाँ खोप यी देशहरूका ५० हजार जनामा तेस्रो परीक्षण

4 months ago

एजेन्सी । चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।

अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई चीनको आग्रह

4 months ago

एजेन्सी । चीनले कम्तीमा पनि अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ राजधानी बेइजिङमा शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुविङले सो आग्रह गरेका छन् ।

Page 7 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।