News | Tag: चीन
चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाए
2 months agoएजेन्सी । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो ।
चीनलाई अर्को झट्का, भारतले एसी आयातमा लगायो प्रतिबन्ध
3 months agoएजेन्सी । पछिल्लो समय भारत र चीनबीच राम्रो सम्बन्ध रहेको छैन । सिमामा भएको विवादका कारण दुई देशको व्यापारमा समेत यसले गम्भीर असर पारेको छ ।
चीनमा सवारी साधनको बिक्री बढ्यो
3 months agoएजेन्सी । कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।
चर्चामा चीनको चमत्कार !
3 months agoएजेन्सी । ‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चीनको ल्याबबाट कोरोना फैलिएको दाबी गर्ने वैज्ञानिक भन्छिन्ः चीनले मेरी आमालाई पक्राउ गर्यो
3 months agoएजेन्सी । चीनकी एक महिला वैज्ञानिकले केही हप्ता अगाडि दाबी गर्दै कोरोना भाइरसबारे ठुलो खुलासा गरेकी थिइन् । उनले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको उनले दाबी गरेकी थिइन् ।
सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण
3 months agoएजेन्सी । सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो ।
चीनको कोइला खानीमा च्यापिएर १६ जना मजदुरको मृत्यु
3 months agoएजेन्सी । चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।
चिनियाँ विदेशमन्त्रीले अर्को महिना जापान भ्रमण गर्ने
3 months agoएजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले अर्को महिना जापानको भ्रमण गर्ने भएका छन् । उनले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिडे सुगासँग भेटवार्ता गर्ने जापानी संचार माध्यमहरुले जनाएका छन् ।
के हुँदैछ चीनले बनाइरहेको कोरोना भ्याक्सिन, कहिले सम्म आउँला ?
3 months agoएजेन्सी । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।
सन् २०२१ को सुरुवाती महिनामा नै कोरोना भ्याक्सिन उपलब्ध हुने, यो देशले गर्यो दाबी
3 months agoएजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । हालसम्म कोरोनाका कारण ९ लाखभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै करोडौँ मानिसहरु संक्रमित भएका छन् । विश्वभरका १०० भन्दा बढी बैज्ञानिकहरुको टोली कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् ।
Page 5 of 14
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।