News | Tag: चीन

भारतीय सेना प्रमुख बिपिन रावत भन्छन्ः नेपालले श्रीलंकाबाट केही सिकोस्

1 month ago

एजेन्सी । पछिल्लो समय भारत र नेपालको सिमा विवादका कारण राम्रो सम्बन्ध रहेको छैन । सम्बन्ध सुधारका लागि दुवै पक्षबाट पहल भने भएको दुवै पक्षले बताउँदै आइरहेका छन् ।

चीनले अष्ट्रेलियालाई दियो अर्को नमिठो झट्का

1 month ago

सिड्नी । चीनले अष्ट्रेलियाबाट विफ आयातमा प्रतिबन्ध लगाएको छ । सदनमा नयाँ कानुन पारित गर्दै चीनले विफ आयातमा रोक लगाएको हो । यस पटक अष्ट्रेलियाको मेरामिष्ट पिटी लिमिटेड चीन र अष्ट्रेलियाको बिग्रदो सम्बन्धको शिकार भएको छ ।

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

1 month ago

एजेन्सी । चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो ।

के चीनले तयार पारेकै हो त नक्कली सुर्य ?

1 month ago

एजेन्सी । चीनले एकपछि अर्को चमत्कार गर्दै विश्वलाई आश्चर्यचकित पार्दै आइरहेको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार चीनले कृत्रिम सुर्य बनाउन पनि सफता प्राप्त गरेको छ ।

चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक: ज्ञवाली

1 month ago

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए ।

गुइझाओमा फाइब–जीका १७ हजार स्टेशन

1 month ago

एजेन्सी । चीनको दक्षिणपश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तिब्र गतिको इन्टरनेट सेवा (फाइब–जी) का लागि १६ हजार ८५३ वटा आधारभूत स्टेशन निर्माण गरिएको छ ।

चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा, चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने

1 month ago

एजेन्सी । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।

चीनले अष्ट्रेलियालाई भन्योः हामी माफी माग्दैनौँ

1 month ago

सिड्नी । चीनको विदेश मन्त्रालयले अष्ट्रेलियाका प्रधानमन्त्रीले युद्ध अपराधको आरोपमा भड्किलो ट्वीटको लागि माफी मागेको आह्वान अस्वीकार गरेको छ।

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

1 month ago

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

अन्ततः चीनले पनि दियो वाइडेनलाई बधाई

2 months ago

काठमाडौँ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ऐतिहासिक जित हात पारेका जो बाइडेनलाई चीनले अन्ततः बधाई दिएको छ । वाइडेनलाई चीनले निकै ढिला बधाई दिएको हो ।

Page 3 of 14

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।