News | Tag: चित्रकला
दुई तस्वीरमा उत्तरगयामा चित्रकला
1 year agoसुवा । रसुवा कला यात्रा अन्तरगत रसुवा र नुवाकोटको सीमाक्षेत्र बेत्रावती (उत्तरगया) को दृश्य क्यान्भासमा कैद गर्दै भक्तपुरका चित्रकार राधेश्याम कर्माचार्य ।
इतिहास कोर्ने हातहरू...
1 year agoकाठमाडौँ । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो ।
राजधानीमा चित्रकार सन्ध्या रेग्मीको चित्रकल प्रदर्शनी
2 years agoकलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।
Page 1 of 1
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।