News | Tag: घडी

कहिल्यै १२ नबज्ने यो अनौठो घडी

2 weeks ago

एजेन्सी । सामान्यतया हाम्रो देशमा १२ अंकलाई अशुभ मानिन्छ । तसर्थ मानिसले वोलिचालीमा पनि सोध्ने गर्दछन् की तपाईको अनुहारमा किन १२ बजेको छ ? तर तपाईलाई अचम्म लाग्न सक्छ की विश्वमा यस्तो घडी पनि रहेको छ जसमा कहिल्यै १२ बज्दैन ।

चोरले जापानी व्यापारीको हातबाट ९ करोड भन्दा बढी मूल्यको घडी चोरेपछि...

1 year ago

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा सोमबार एक चोरले जापानी व्यापारीको हातबाट करीब ९ करोड ६० लाख रुपैयाँ पर्ने हिराले भरिएको घडी चोरेको छ ।

यी हुन् विश्वका सबैभन्दा महँगा घडीहरु

1 year ago

एजेन्सी । समयको एकदमै महत्व रहेको हुन्छ । न समय लाई रोक्न सकिन्छ, न समयलाई अगाडि पठाउन सकिन्छ । सामान्यतया यसै समयको मापन गर्न घडि प्रयोग गरिन्छ । घडिका थुप्रै प्रकारहरु रहेका छन् । घडिका मुल्यमा एकरुपता पाउन सकिन्न । कुनै घडिहरु सस्ता हुन्छन् भने कुनै घडिको मुल्य सुन्दा होस् नै उड्न सक्छ । यसै सन्दर्भमा विश्वका सबैभन्दा मँहगा घडिहरु र त्यसका मुल्यबारे जानकारी लिऔं ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

2 years ago

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

Page 1 of 1

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।