News | Tag: कोरोना
विश्वभर ६ करोड बढी कोरोना संक्रमित निको भए
2 weeks agoएजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
मेक्सिकोमा कोरोना संक्रमणबाट एकैदिन ९१० जनाको मृत्यु
2 weeks agoएजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मेक्सिकोमा पछिल्लो २४ घण्टाको अवधिमा ९१० जनाको मृत्यु भएको छ ।
विश्वमा एकैदिन कति संक्रमित थपिए ?
2 weeks agoएजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट
3 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना पुष्टि
3 weeks agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ तथा ललितपुरमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।
भारतमा कति पुगे संक्रमित ?
3 weeks agoएजेन्सी । कोरोना भाइरसबाट भारतमा लाखौं मानिसको मृत्यु भएको छ भने लाखौं मानिस यसबाट संक्रमित भएका छन् ।
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
3 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
बेलायतमा एकैदिन थपिए ४१ हजार बढी संक्रमित
3 weeks agoएजेन्सी । बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकारले विश्वमा थप त्रास निम्त्याएको छ । यो प्रकारको भाइरस चाँडो फैलिने र बढी संक्रामक हुने हुँदा थप त्रास बढेको हो ।
विश्व कोरोना अपडेटः ८ करोड १६ लाख बढी संक्रमित, १७ लाख ८० हजार बढीको मृत्यु
3 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
3 weeks agoएजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
Page 4 of 79
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।