News | Tag: कोरोना

विश्वभर ६ करोड बढी कोरोना संक्रमित निको भए

2 weeks ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

मेक्सिकोमा कोरोना संक्रमणबाट एकैदिन ९१० जनाको मृत्यु

2 weeks ago

एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मेक्सिकोमा पछिल्लो २४ घण्टाको अवधिमा ९१० जनाको मृत्यु भएको छ ।

विश्वमा एकैदिन कति संक्रमित थपिए ?

2 weeks ago

एजेन्सी । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।

विश्वभर कोरोना भाइरसको कहर, यस्तो छ ताजा अपडेट

3 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

काठमाडौँ उपत्यकामा थप ३१२ जनामा कोरोना पुष्टि

3 weeks ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२५, भक्तपुरमा ३८ तथा ललितपुरमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।

भारतमा कति पुगे संक्रमित ?

3 weeks ago

एजेन्सी । कोरोना भाइरसबाट भारतमा लाखौं मानिसको मृत्यु भएको छ भने लाखौं मानिस यसबाट संक्रमित भएका छन् ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

3 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

बेलायतमा एकैदिन थपिए ४१ हजार बढी संक्रमित

3 weeks ago

एजेन्सी । बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकारले विश्वमा थप त्रास निम्त्याएको छ । यो प्रकारको भाइरस चाँडो फैलिने र बढी संक्रामक हुने हुँदा थप त्रास बढेको हो ।

विश्व कोरोना अपडेटः ८ करोड १६ लाख बढी संक्रमित, १७ लाख ८० हजार बढीको मृत्यु

3 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

3 weeks ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

Page 4 of 79

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।