News | Tag: कोरोना
यी हुन् विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
1 week agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
1 week agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
विश्वभर पछिल्लो २४ घण्टामा थप ६ लाख ७ हजार ११६ जनामा कोरोना संक्रमण पुष्टि
1 week agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
1 week agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना पुष्टि
1 week agoकाठमाडौँ । काठमाडौं उपत्यकामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ९९ जना, ललितपुरका ९ जना र भक्तपुरका १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु
1 week agoनेपालगञ्ज । बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको लागि रोल्पा र दाङबाट आएका दुई जना संक्रमित महिलाको उपचारको क्रममा निधन भएको हो । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
विश्वमा ९ करोड नाघे कोरोना संक्रमित
1 week agoएजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
महाराष्ट्रका नाममा बन्यो विश्व रेकर्ड, विश्वमै कोरानाबाट सबैभन्दा बढी ज्यान गुमाउने यसै राज्यका नागरिक
1 week agoएजेन्सी । भारतको कोरोना भाइररबाट सबैभन्दा बढी प्रभावित राष्ट्र महाराष्ट्र राज्यमा पछिल्लो २४ घण्टामा थप ५७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा २०७ जना कोरोना संक्रमित थपिए
1 week agoकाठमाडौँ । काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १७१ जना, ललितपुरका २३ जना र भक्तपुरका १३ जना रहेका छन् ।
अष्ट्रेलियामा फेब्रुअरीबाट कोरोनाविरुद्धको भ्याक्सिन दिइने
2 weeks agoसिड्नी । अष्ट्रेलियामा आउँदो महिनादेखि कोरोनाविरुद्धको खोप दिइने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आगामी महिनादेखि आमरुपमा कोरोनाविरुद्धको खोप दिइने बताएका हुन् ।
Page 2 of 79
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।