News | Tag: कोरोना

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

2 months ago

यो समाचार तयार पार्दासम्म विश्वमा ७ करोड २० लाख ८० हजार ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ लाख १० हजार ७०५ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ५ करोड ४ लाख ७४ हजार २६२ संक्रमित निको भएका छन् ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८० हजारभन्दा बढी

2 months ago

एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोकिने संकेत अझै नदेखिएको छैन ।

चीनमा थप १५ जनामा कोरोना संक्रमण

2 months ago

एजेन्सी । चीनबाट नै विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको उत्पत्ति भएको मानिन्छ । गत वर्षको डिसेम्बरमा चीनकै हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलो कोरोना संक्रमित भेटिएका थिए ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो, अमेरिकामा मात्रै ३ लाख बढीको मृत्यु

2 months ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना विरूद्धको खोप समयमै ल्याउने विषयमा मन्त्री र सचिवसँग छलफल

2 months ago

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप चाँडो भन्दा चाँडो नेपाल ल्याउने विषयमा मन्त्री र सचिवसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे सरकारका निर्णय र त्यसमा भइरहेको प्रगतिबारे छलफल गरेका हुन् ।

ब्राजिलमा फेरि बढे संक्रमित, एकैदिन थप ५३ हजार बढीमा कोरोना पुष्टि

2 months ago

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । विश्वमा कोरोना भाइरसबाट प्रभावित हुने राष्ट्रमध्ये अमेरिका र भारतपछि ब्राजिल रहेको छ ।

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

2 months ago

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । यस भाइरसले हरेक क्षेत्रमा प्रभावित बनाएको छ ।

अमेरिकामा एकैदिन झण्डै २ लाख संक्रमित थपिँदा, २ हजार ८५३ जनाको मृत्यु

2 months ago

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

काठमाडौँ उपत्यकामा ५०७ जना कोरोना संक्रमित थपिए

2 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३९३ जना, ललितपुरका ७५ जना र भक्तपुरका ३९ जना रहेका छन् ।

थप १४ जना कोरोना संक्रमितको मृत्यु

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ६५१ पुगेको छ ।

Page 11 of 83

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।