News | Tag: कोरोना संक्रमित

थप ४६ जना कोरोना संक्रमितको मृत्यु

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ८ हजार ४१२ पुगेको छ ।

नेपालमा थप ५९ जना कोरोना संक्रमितको मृत्यु

1 week ago

काठमाडौँ । नेपालमा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ८२३८ जनाको कोरोनाबाट निधन भएको छ ।

बेलायतमा एकैदिन ७ हजार ५४० जना कोरोना संक्रमित थपिए

1 week ago

एजेन्सी । बेलायतमा एकैदिन ७ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

भारतमा कोरोनाका कारण ६ हजार १३८ जनाको मृत्यु

1 week ago

एजेन्सी । भारतमा एकैदिन ६१३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण हालसम्म ३ लाख ५९ हजार ५९५ जनाको ज्यान गएको छ ।

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

2 weeks ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या १६७० पुगेको छ । थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ६७० पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

भुटानमा कोरोना संक्रमण बढ्यो

2 weeks ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या १६५४ पुगेको छ । थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ६५४ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

के हो कालो ढुसी ?

2 weeks ago

काठमाडौँ । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ रु सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ ।

थप १४५ जना कोरोना संक्रमितको मृत्यु

3 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १४५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ६ हजार ८४५ पुगेको छ ।

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

3 weeks ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या १४२३ पुगेको छ । थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक हजार ४२३ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।

धादिङका एक कोरोना संक्रमित पुरुषको मृत्यु

1 month ago

धादिङवेशी । कोरोना संक्रमणको कारण धादिङका एक जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका– ४ साँधभन्ज्याङ निवासी ५४ वर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको हो ।

Page 1 of 11

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।