News | Tag: कोरोना संक्रमण

भुटानमा कति छन् सक्रिय कोरोना संक्रमित ?

2 weeks ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रणमा भुटानले सफलता पाएको अधिकारीहरु बताउँछन् ।

काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

2 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १७१ जना, ललितपुरका ५३ जना र भक्तपुरका ८ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४३८ जना कोरोना संक्रमित थपिए

2 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३१० जना, ललितपुरका ८६ जना र भक्तपुरका ४२ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा ५४१ जना कोरोना संक्रमित थपिए

2 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४०२ जना, ललितपुरका १०५ जना र भक्तपुरका ३४ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि

2 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३२८ जना, ललितपुरका ५१ जना र भक्तपुरका २५ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

2 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये २६३ महिला र ३३१ जना पुरुष रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण पुष्टि

3 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४५५ जना, ललितपुरका ८० जना र भक्तपुरका २६ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या १ लाख ८ हजार भन्दा बढी

3 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४२२ जना, ललितपुरका ६१ जना र भक्तपुरका ६५ जना रहेका छन् ।

कोरोना संक्रमणबाट एक युवतीको मृत्यु

3 months ago

काठमाडौँ । धरानमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास–२ निवासी २२ वर्षीया युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । सुत्केरी भएकी उक्त युवतीमा उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएको थियो ।

काठमाडौँ उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

3 months ago

काठमाडौँ । काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६२० जना, ललितपुरका ११४ जना र भक्तपुरका ५१ जना रहेका छन् ।

Page 1 of 12

पर्यटन

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

लोबुचे र मनास्लु आरोहण गरेको बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ ।

जीवनशैली

फ्रिजमा राख्न नहुने यी १२ चिज

फ्रिजमा राख्न नहुने यी १२ चिज

सामान्य मान्यता के छ भने फ्रिजमा राखेपछि जुनसुकै चिज पनि लामो समयसम्म ताजा र सुरक्षित रहन्छ । तर, यो धारणा गलत हो । कतिपय चिज फ्रिजमा राख्दा हामीले सोचेभन्दा ठीक उल्टो परिणाम निस्किन्छ ।

विचित्र विश्व

हाम्रो आँखामा किन आउँछ आँशु ?

हाम्रो आँखामा किन आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ ? कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् ।