News | Tag: कोरोना भ्याक्सिन

तेस्रो चरणको परीक्षणका लागि भारत बायोटेकको कोरोना खोपले पायो अनुमति

2 months ago

एजेन्सी । विश्वका कैयौं देशहरु कोरोना भ्याक्सिन निर्माणमा लागिपरेका छन् । विश्वमै महामारीको रुपमा फैलिएको यस भाइरसविरुद्ध भ्याक्सिन निर्माण गर्नु अहिलेको प्रमुख प्राथामिकता रहेको छ ।

इमरजेन्सी प्रयोगका लागि चीनले लन्च गर्यो कोरोना भ्याक्सिन

4 months ago

एजेन्सी । चीनले आधिकारीक रुपमा कोरोना भ्याक्सिन लन्च गरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले चीनले आधिकारीक रुपमा कोरोना भ्याक्सिन लन्च गरेको दाबी गरेको हो ।

रसियाले दोस्रो कोरोना भ्याक्सिन पनि बनायो, साइड इफेक्ट नरहेको दाबी

4 months ago

एजेन्सी । केही दिन अगाडि विश्वकै पहिलो कोरोना भ्याक्सिन तयार पारेको रसियाले कोरोनाको दोस्रो भ्याक्सिन पनि तयार पारेको छ ।

४० हजार मानिसमा रसियाले बनाएको कोरोना भ्याक्सिन परीक्षण गरिने

4 months ago

एजेन्सी । विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको घोषणा गरेको रसियाले ठुलो मात्रामा परीक्ष्ण गर्ने भएको छ । पहिलो सफल कोरोना खोप दाबी गर्ने रसियाले अब विश्वको विश्वास जित्न ठुलो कदम चाल्न लागेको हो।

विश्वभरको विश्वास जित्न सक्छ रसियाको भ्याक्सिनले, यस्तो छ तयारी

4 months ago

एजेन्सी । विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको घोषणा गरेको रसियाले ठुलो मात्रामा परीक्ष्ण गर्ने भएको छ । पहिलो सफल कोरोना खोप दाबी गर्ने रसियाले अब विश्वको विश्वास जित्न ठुलो कदम चाल्न लागेको हो।

कोरोना भ्याक्सिन राष्ट्रवादः किन बन्दैछ नयाँ चुनौती

4 months ago

लण्डन । पछिल्लो समय विश्वभर कोरोना कहर रहेको छ । योबाट बाहिर आउन १०० जनाभन्दा बढी वैज्ञानिकहरुको टोली कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् । कतिपय कोरोना भ्याक्सिन परीक्षणको क्रममा पनि रहेका छन् ।

रसियाले बनाएको कोरोना भ्याक्सिनले कतिवटा टेस्ट पास गर्यो ?

5 months ago

एजेन्सी । पछिल्लो समय रसियाले घोषणा गरेको कोरोना भ्याक्सिनलाई लिएर विश्वभर बहस चलिरहेको छ । उक्त भ्याक्सिनलाई लिएर कतिपय देशले ठुलो राहतको महसुस गरिरहेका छन् भने कतिपय देशले रसियाले हतार गरेर भ्याक्सिन निकालेको र मान्यता प्राप्त गर्न नसक्ने जिकिर पनि गर्दै आइरहेका छन् ।

कोरोना भ्याक्सिन बनेको घोषणा भएकाे चारदिनपछि रसियाले सुरु गर्यो खोपको उत्पादन

5 months ago

एजेन्सी । रसियाले शनिबार कोरोना भ्याक्सिनको पहिलो उत्पादन गरेको छ। यस अघि रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले घोषणा गर्दै रसियाले सफलतापुर्वक कोरोना खोप तयार गरिसकेको बताएका थिए जसले सबै अनुसन्धान पार गरिसकेका छन्् ।

कोरोना भ्याक्सिनलाई खतरनाक भनेपछि रसियाले दियो कडा जबाफ

5 months ago

एजेन्सी । रसियाले केही दिन अगाडि कोरोना भ्याक्सिन बनेको घोषणा गर्यो । तर, विश्वका अन्य देशले भने उक्त भ्याक्सिनप्रति आलोचना गरेपछि रसियाले पनि कडा शब्दमा जबाफ दिएको छ । रसियाले कोरोना खोप सम्बन्धी विश्वका प्रश्नहरुलाई निराधार बताएको छ। खोपको सुरक्षाको बारेमा लगाइएको आरोपलाई रसियाले आधारहीन ठहर गरेको छ।

रुसी कोरोना भ्याक्सिनप्रति विश्व स्वास्थ्य संगठनले दियो यस्तो प्रतिक्रिया

5 months ago

एजेन्सी । विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेको रसियाको घोषणाप्रति विश्व स्वास्थ्य संगठनले प्रतिक्रिया दिएको छ । विश्व स्वास्थ्य संगठनका क्षेत्रिय ब्रांच पैन अमेरिकन हेल्थ अर्गनाइजेशनका असिस्टेन्ट डायरेक्टरले फेज २ र फेज ३ को ट्रायल पूरा नभई उत्पदान सुरु नगरियोस् ।

Page 1 of 2

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।