News | Tag: कोरोनाभाइरस

थप ३ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ३ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ९१२ पुगेको छ ।

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि, ६९९ जना निको भए

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ९०९ पुगेको छ ।

नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि, ५८५ जना संक्रमणमुक्त

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ९०३ पुगेको छ ।

नेपालमा थप ४१२ जनामा कोरोना पुष्टि, ४८२ जना डिस्चार्ज

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४१२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८९९ पुगेको छ ।

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

नेपालमा पनि नयाँ प्रजातिको कोरोना भेटिएको आशंका, स्वाव परीक्षणका लागि हङकङ पठाइयो

1 month ago

काठमाडौँ । नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस देखा परेको छ । बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको ‘नयाँ भेरिएन्ट’को संक्रमण भएको संकेत देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो।

थप ८ जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ जना आइसोलेसनमा

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८९३ पुगेको छ ।

Page 9 of 42

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।