News | Tag: कोरोनाभाइरस

मनोज गजुरेलले कोरोना जिते

2 months ago

काठमाडौँ । कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । अस्पतालको आईसीयुमा राखेको ११ दिनपछि गजुरेल कोरोनामुक्त भएका हुन् । कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी निको भएको गजुरेलले फेसबुकमार्फत जानकारी दिएका हुन् ।

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

2 months ago

काठमाडौँ । सरकारले चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण भएपछि उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।

थप २६ जना कोरोना संक्रमितको मृत्यु

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार १७४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितले यी नम्बरमा फोन गरेर चिकित्सकसँग परामर्श गर्न सक्ने

2 months ago

काठमाडौँ । सरकारले कोरोनाभाइरस संक्रमितहरुले फोन लगायतबाट चिकित्सकहरुबाट परामर्श लिनसक्ने व्यवस्था गरेको छ । संक्रमितहरुको सहजताका लागि सरकारले फोन, इमेल र एसएमएसबाट चिकित्सकहरुसँग परामर्श लिन सकिने गरी ‘टेली मेडिसिन’ सेवा थालेको हो ।

नेपालमा थप २ हजार ८१२ संक्रमित निको भए

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ७० पुगेको छ ।

नेपालमा थप २ हजार ९०९ जनामा कोरोना पुष्टि, ४ हजार ५०० जना निको भए

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ५२ पुगेको छ ।

नेपालमा थप ३ हजार ५१ जनामा कोरोना पुष्टि

2 months ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Page 8 of 36

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।