News | Tag: कोरोनाभाइरस
मनोज गजुरेलले कोरोना जिते
2 months agoकाठमाडौँ । कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । अस्पतालको आईसीयुमा राखेको ११ दिनपछि गजुरेल कोरोनामुक्त भएका हुन् । कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी निको भएको गजुरेलले फेसबुकमार्फत जानकारी दिएका हुन् ।
चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने
2 months agoकाठमाडौँ । सरकारले चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण भएपछि उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।
थप २६ जना कोरोना संक्रमितको मृत्यु
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार १७४ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ५६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितले यी नम्बरमा फोन गरेर चिकित्सकसँग परामर्श गर्न सक्ने
2 months agoकाठमाडौँ । सरकारले कोरोनाभाइरस संक्रमितहरुले फोन लगायतबाट चिकित्सकहरुबाट परामर्श लिनसक्ने व्यवस्था गरेको छ । संक्रमितहरुको सहजताका लागि सरकारले फोन, इमेल र एसएमएसबाट चिकित्सकहरुसँग परामर्श लिन सकिने गरी ‘टेली मेडिसिन’ सेवा थालेको हो ।
नेपालमा थप २ हजार ८१२ संक्रमित निको भए
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८१७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ७० पुगेको छ ।
नेपालमा थप २ हजार ९०९ जनामा कोरोना पुष्टि, ४ हजार ५०० जना निको भए
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ५२ पुगेको छ ।
नेपालमा थप ३ हजार ५१ जनामा कोरोना पुष्टि
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Page 8 of 36
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।