News | Tag: कोरोनाभाइरस

नेपालमा थप १ हजार १४ जनामा कोरोना पुष्टि १ हजार ६२८ जना संक्रमणमुक्त

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १७ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ५९४ पुगेको छ ।

नेपालमा थप १ हजार ९६ जनामा कोरोना पुष्टि, १ हजार ७५२ जना डिस्चार्ज

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ९ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ५५१ पुगेको छ ।

नेपालमा थप १ हजार ३४३ जनामा कोरोना पुष्टि, २ हजार १११ जना डिस्चार्ज

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ३४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ९ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ५३८ पुगेको छ ।

नेपालमा थप १ हजार ४९० जनामा कोरोना पुष्टि, १ हजार ५६७ जना संक्रमणमुक्त

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकामा एक हप्ताभित्रै कोभिड–१९ बाट १० हजारको मृत्यु

1 month ago

एजेन्सी । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ४७९ पुगेको छ ।

यस्तो रह्यो महामारीमा अमेरिकाका नेपालीहरूको ‘थ्याङ्कस गिभिङ् डे’

1 month ago

डिसी महानगर क्षेत्र । कोरोनाभाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष पनि नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे’ मनाएका छन् । बिगत बर्ष झैँ हर्सौल्लास र मनोरञ्जन रुपमा मनाउन भने सकेनन् । तर पनि सीमित परिवार सदस्यहरुको जमघटमा धन्यवाद दिवस मनाएका छन ।

Page 5 of 35

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।