News | Tag: कोरोनाभाइरस
भोटाहिटीकी कोरोना संक्रमित महिलाको मृत्यु
7 months agoजिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले दिएको जानकारी अनुसार साउन २८ गते पाटन अस्पतालमा भर्ना भएकी महिलाको सोमबार बिहान १० बजे निधन भएको हो । उनको स्वावको परीक्षण गर्दा साउन ३० गते कोरोना पुष्टि भएको थियो ।
अष्ट्रेलियामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
8 months agoसिड्नी । गत जनावरीको तेस्रो सातादेखि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएता पनि अष्ट्रेलियाले संक्रमितको दरलाई बृहत रुपमा फैलन दिएको छैन । यसको लागि केन्द्रीय तथा राज्य सरकारले बिभिन्न खालका नीति तथा मापदण्ड बनाएर काम गरिरहेका छन् ।
विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु
8 months agoएजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।
भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
8 months agoएजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।
रुसले माहामारीका बीच जगाएको आशा
8 months agoएजेन्सी । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।
कोरोनाभाइरसका कारण हालसम्म ६ लाख ८९ हजारभन्दा बढीकाे मृत्यु
8 months agoएजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।
भारतमा कोरोनाले थप भयावह स्थिति ल्याउने
8 months agoएजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।
भारतमा कोरोनाका कारण हालसम्म ३० हजार ६०१ जना संक्रमितको मृत्यु
8 months agoएजेन्सी । भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् ।
भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट
8 months agoएजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।
विश्वभर कोरोना कहर, कति पुग्यो संक्रमित र मृतकको संख्या ?
8 months agoएजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ ।
Page 37 of 48
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।