News | Tag: कोरोनाभाइरस
भक्तपुरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु
7 months agoकाठमाडौँ । भक्तपुरमा एक जना कोरोनाभाइरस संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका एक ६५ वर्षीय संक्रमितको शनिबार राति मृत्यु भएको हो । उक्त पुरुषले भदौ ११ गते कोरोना परीक्षणको लागि स्वाब दिएका थिए ।
नेपालमा थपिए ८८४ जना कोरोना संक्रमित
7 months agoकाठमाडौँ । नेपालमा ८८४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
काठमाडौँ उपत्यकामा १८६ जना संक्रमित थपिए
7 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा थप १८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
भिक्टोरियामा थप १८ जनाको मृत्यु, मृतक संख्या ५०० नाघ्यो
7 months agoसिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा थप १८ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । राज्यका प्रिमियर ड्यानियल एन्ड्रिउजले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो ।
थप ९२७ जनामा कोरोना पुष्टि
7 months agoकाठमाडौँ । नेपालमा थप ९२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।
काठमाडौँ उपत्यकामा ४१५ कोरोना संक्रमित थपिए
7 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा ४१५ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा ३७७ कोरोना संक्रमित थपिए
7 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकारसम्मेलनमार्फत काठमाडौँमा २७० जना, ललितपुरमा ६६ जना तथा भक्तपुरमा ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
वीरगञ्जमा थप तीन जना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो
7 months agoनारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा.अतुलेश चौरसीयाले दिएको जानकारी अनुसार बुधबार राति एक जना तथा बिहीबार बिहान दुई जनाको मृत्यु भएको हो । बुधबार राति नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत पर्साको धोबनी गाउँपालिका वडा नं. ३ स्थित गुलरीया गाउँका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकामा ३०१ संक्रमित थपिए
7 months agoकाठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा २३० जना, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
कांग्रेसद्वारा कोरोना महामारीकाबीच सरकारले गर्नुपर्ने १३ कामबारे सुझाव
7 months agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरसको संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न सरकारले चाल्नु पर्ने कदमहरुका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित कोभिड—१९ अनुगमन समितिले देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्दै सरकारको ध्यानाकर्षण गराएको जनाएको हो।
Page 34 of 48
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।