News | Tag: कोरोनाभाइरस
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११० पुग्यो
6 months agoबाँकेमा गए राति ६२ वर्षका पुरुषको संक्रमणको कारण मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ का उक्त पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए ।
भोटाहिटीकी कोरोना संक्रमित महिलाको मृत्यु
6 months agoजिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले दिएको जानकारी अनुसार साउन २८ गते पाटन अस्पतालमा भर्ना भएकी महिलाको सोमबार बिहान १० बजे निधन भएको हो । उनको स्वावको परीक्षण गर्दा साउन ३० गते कोरोना पुष्टि भएको थियो ।
अष्ट्रेलियामा कोरोना संक्रमणको अवस्था कस्तो छ ?
6 months agoसिड्नी । गत जनावरीको तेस्रो सातादेखि कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएता पनि अष्ट्रेलियाले संक्रमितको दरलाई बृहत रुपमा फैलन दिएको छैन । यसको लागि केन्द्रीय तथा राज्य सरकारले बिभिन्न खालका नीति तथा मापदण्ड बनाएर काम गरिरहेका छन् ।
विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु
6 months agoएजेन्सी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।
भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?
6 months agoएजेन्सी । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।
रुसले माहामारीका बीच जगाएको आशा
6 months agoएजेन्सी । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।
कोरोनाभाइरसका कारण हालसम्म ६ लाख ८९ हजारभन्दा बढीकाे मृत्यु
7 months agoएजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।
भारतमा कोरोनाले थप भयावह स्थिति ल्याउने
7 months agoएजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।
भारतमा कोरोनाका कारण हालसम्म ३० हजार ६०१ जना संक्रमितको मृत्यु
7 months agoएजेन्सी । भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् ।
भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट
7 months agoएजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।
Page 31 of 42
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।