News | Tag: कोरोनाभाइरस

भारतीयहरुलाई न्यूजिल्यान्ड प्रवेशमा अस्थायी रोक

1 week ago

एजेन्सी । दक्षिण एसियाली देशबाट ठूलो संख्यामा नयाँ कोरोनाभाइरसका केशहरु बाहिर देखिएपछि न्यूजील्याण्डले आफ्ना नागरिकहरूलाई सुरक्षित राख्न भारतबाट आउने सबै यात्रुहरूप्रति अस्थायी रूपमा प्रवेश रोक लगाएको छ।

नेपालमा थप ३३९ जनामा कोरोना पुष्टि

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर बिधिबार २९८ तथा एन्टिजेन बिधिबाट ४१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमार्फत दिएका हुन् ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ३६ पुगेको छ ।

नेपालमा २६६ जना कोरोना संक्रमित थपिए

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १७६ जनामा कोरोना पुष्टि

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १७९ जनामा कोरोना पुष्टि

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप १६२ जनामा कोरोना पुष्टि

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१६७ जना कोरोना संक्रमित थपिए

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार

2 weeks ago

बेइजिङ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार भएको छ । चिनियाँ तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस जनावरमार्फत मानिसमा सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको हो ।

नेपालमा थप १४१ जनामा कोरोना पुष्टि

2 weeks ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Page 3 of 48

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।