News | Tag: कोरोनाभाइरस

काठमाडौँमा ३८८ संक्रमित थपिए

6 months ago

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

टिचिङ अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

6 months ago

काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि टिचिङ अस्पतालमा २ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका एक ७५ वर्षीय पुरुष तथा २० वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरुको मंगलबार साँझ मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिएका छन् ।

नेपालमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

6 months ago

काठमाडौँ । नेपालमा थप १ हजार ६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ३४४ जना महिला तथा ७२५ जना पुरुष रहेको डा. गौतमले बताए ।

उपत्यकामा थप ४८१ जनामा कोरोना पुष्टि

6 months ago

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

लघु चलचित्र ‘प्रेमले सिकाएको बाटो’ युट्युबमा सार्वजनिक

6 months ago

काठमाडौँ । कोरोनाभाइरसको महामारीको कारण धेरै मानिसहरुको दैनिकीमा यसले नराम्रो प्रभाव पारेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् ।

थप ७ जना कोरोना संक्रमितको मृत्यु

5 months ago

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सोमबार मृत्यु हुनेमा तीन जना महिला छन् ।

काठमाडौँ उपत्यकामा थप २९८ जनामा कोरोना पुष्टि

5 months ago

आइतबार उपत्यकामा ४२९ जना संक्रमित थपिएका थिए । काठमाडौँका १५५ जना, ललितपुरका १९ जना तथा भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, शनिबार १८६ जना संक्रमित थपिएका थिए ।

नेपालमा कोरोनाको संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको निधन

5 months ago

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ । महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । भदौ ७ गतेदेखि बिरामी भएका सहनीको उपचारका लागि काठमाडौँ ल्याइँदै गर्दा भदौ १२ गते बाटैमा मृत्यु भएको थियो ।

नेपालमा थप १ हजार २२१ जनामा कोरोना पुष्टि

6 months ago

काठमाडौँ । नेपालमा थप १ हजार २२१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा ४२९ जना संक्रमित थपिए

6 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

Page 27 of 42

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।