News | Tag: कोरोनाभाइरस
उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि
5 months agoस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकामा पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमणबाट विदेशमा थप ५ नेपालीको मृत्यु
5 months agoलण्डन । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।
संक्रमित बढेको बढै, परीक्षणको दायरा भने बढ्न सकेन
5 months agoकाठमाडौँ । नेपालमा दैनिक रुपमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहँदा परीक्षणको दायरा भने बढ्न सकेको छैन । पछिल्लो २४ घण्टामा गरिएको स्वाब परीक्षणबाट काठमाडौँ उपत्यकामा थप ४५४ जनासहित नेपालभरी थप १ हजार ३५९ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा थप १ हजार ३५९ जनामा कोरोना पुष्टि
5 months agoकाठमाडौँ । नेपालमा थप १ हजार ३५४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
नेपालमा थप १ हजार २२८ जनामा कोरोना पुष्टि
5 months agoकाठमाडौँ । नेपालमा थप १ हजार २२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
काठमाडौँ उपत्यकामा ४४५ संक्रमित थपिए
5 months agoस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
अष्ट्रेलियामा विद्यार्थीहरुले शुल्क फिर्ता माग्न थाले
5 months agoसिड्नी । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको कारण विश्वको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । यसले शैक्षिक क्षेत्रलाई पनि सिथिल बनाएको छ । यही समयमा अष्ट्रेलियामा केही विदार्थीहरुले शुल्क फिर्ता माग्न थालेका छन् ।
कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु
5 months agoकाठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै नेपालमा संक्रमणको कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।
नेपालमा थप १ हजार १२० जनामा कोरोना पुष्टि
5 months agoकाठमाडौँ । नेपालमा थप १ हजार १२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो समय ३२० महिला तथा ८०० पुरुष गरि जम्मा १ हजार १२० जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौँमा ३८८ संक्रमित थपिए
5 months agoस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
Page 26 of 42
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।