News | Tag: कोरोनाभाइरस

थप १३ जना कोरोना संक्रमितको मृत्यु

6 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १३ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ५३ पुगेको छ ।

नेपालमा थप ४९६ जनामा कोरोना पुष्टि

6 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १ जना कोरोना संक्रमितको मृत्यु, २ हजार ९६१ जना आइसोलेसनमा

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३ हजार ४० पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार पुग्यो

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतमा कति पुग्यो सक्रिय कोरोना संक्रमितको संख्या ?

1 week ago

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

1 week ago

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् ।

नेपालमा थप २८८ जनामा कोरोना पुष्टि

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित

1 week ago

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ ।

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

1 week ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने भन्दै विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न सिसिएमसीमा सिफारिस गरेको हो ।

नेपालमा थप ३३२ जनामा कोरोना पुष्टि

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Page 2 of 48

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।