News | Tag: कोरोनाभाइरस
नेपालमा थप ५२२ जनामा कोरोना पुष्टि, ५७८ जना निको भए
1 month agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ७ जना कोरोना संक्रमितको मृत्यु
1 month agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८८५ पुगेको छ ।
नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि, ५९४ जना निको भए
1 month agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप ९ जना कोरोना संक्रमितको मृत्यु
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९. जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८१६ पुगेको छ ।
नेपालमा थप ६०८ जनामा कोरोना पुष्टि, ८९२ जना डिस्चार्ज
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय नाघ्यो
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ८०३ पुगेको छ ।
नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमणमुक्त
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थप १४ जना कोरोना संक्रमितको मृत्यु
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ७३० पुगेको छ ।
नेपालमा थप ९३६ जनामा कोरोना पुष्टि, १ हजार ९९६ जना निको भए
2 months agoकाठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ९३६ जन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आधा लभ स्टोरी निर्माण
2 months agoकाठमाडौँ । कोरोनाभाइरसका कारण गरिएको लकडाउनले आम मानिसमा पारेको नकारात्मक असरका बारेमा सर्ट फिल्म आधा लभ स्टोरी निर्माण गरिएको छ । धरानमा छायांकन गरिएको फिल्मको कथा, पटकथा, छायांकन, सम्पादन र निर्देशन प्रशान्त तामाङले गरेका छन् ।
Page 10 of 42
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।