News | Tag: कोरोनाभाइरस

थप ४ जना कोरोना संक्रमितको मृत्यु

2 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २ हजार ७७१ पुगेको छ ।

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

2 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ८३ जना कोरोना संक्रमितको मृत्यु !

1 day ago

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कोरोनाभाइरसको अपडेटमा थप ८३ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घन्टामा मृत्यु भएका संक्रमित मात्रै नभई कोभिड – १९ को महामारीको व्यवस्थापन गरिरहेका निकायहरुको तथ्यांकको आधारमा गत एक वर्षमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको थप संख्या सहित ८३ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

4 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १ जना कोरोना संक्रमितको मृत्यु

2 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २ हजार ६६ पुगेको छ ।

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि

2 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

3 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २ हजार ६५ पुगेको छ ।

नेपालमा थप ११० जनामा कोरोना पुष्टि

3 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य

4 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २ हजार ६१ पुगेको छ ।

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि

4 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Page 1 of 41

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।