News | Tag: कोरोनाभाइरस

पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु

10 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २३ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ४१२ पुगेको छ ।

नेपालमा थप १ हजार ६१४ जनामा कोरोना पुष्टि, १ हजार ४३७ जना निको भए

10 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ६१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु

1 day ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ३८९ पुगेको छ ।

नेपालमा थप १ हजार ९४८ जनामा कोरोना पुष्टि, ३ हजार १४० जना डिस्चार्ज

20 hours ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २४ जना कोरोना संक्रमितको मृत्यु

2 days ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार ३६१ पुगेको छ ।

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

2 days ago

काठमाडौँ । कोरोनाभाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ । सोमबार राती मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो ।

विदेश जाने यात्रुले ‘लेभल ए’ प्रयोगशालाबाट मात्र कोरोना परीक्षण गर्नुपर्ने

4 days ago

काठमाडौँ । अब विदेश जाने यात्रुहरुले लेभल ए प्रयोगशालाबाट मात्र कोरोनाभाइरसको परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले दिएको निर्देशन अनुसार अब त्यस्ता यात्रुहरुले कोरोना परीक्षण ए लेभल प्रयोगशालाबाट मात्रै गर्नुपर्ने भएको हो ।

सोमबार कति कोरोना संक्रमित थपिए ?

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार १९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ६ जना कोरोना संक्रमितको मृत्यु

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार २११ पुगेको छ ।

नेपालमा थप १ हजार ४७७ जनामा कोरोना पुष्टि, २ हजार ७९८ जना संक्रमणमुक्त

1 week ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Page 1 of 30

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।