News | Tag: केश

भागरथी हत्या प्रकरणः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

2 months ago

बैतडी । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी

3 months ago

लण्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ ।आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो ।

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

3 months ago

भोजपुर । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो ।

पुटिनविरुद्ध आजीवन कुनै मुद्दा चल्ने छैन, आफैँले गर्नेछन् विधेयकमा हस्ताक्षर

5 months ago

एजेन्सी । रसियामा संविधान संशोधन गर्ने निर्णय भएको छ जस अन्तर्गत रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले पद छोडेपछि पनि मुद्दा चलाइने छैन। बीबीसीको रिपोर्टका अनुसार रूसका दुबै सदनले यो विधेयक पारित गरेपछि पुटिन आफैंले यो संशोधनमा हस्ताक्षर गर्नेछन्।

पाकिस्तानमा बलात्कार सम्बन्धी दैनिक ११ वटा घटना

5 months ago

एजेन्सी । पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ ।पछिल्लो छ बर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन् ।

हाथरस केशः फरेन्सिक रिपोर्टमा सामुहिक बलात्कारको प्रमाण भेटिएन

7 months ago

एजेन्सी । उत्तर प्रदेशको हाथरसकी एक दलित युवतीको फरेन्सिक रिपोर्ट बाहिर आएको छ । उक्त रिपोर्टले धेरैलाई आश्चर्य चकित पारेको छ । रिपोर्टका अनुसार सामुहिक बलात्कार

ड्रग्स केशमा रियाले गरिन् हालसम्मकै ठुलो खुलासा

7 months ago

एजेन्सी । ड्रग्सको मुद्दामा जेलमा रहेकी रियाले एनसीबीको सोधपुछको क्रममा धेरै ठूलो खुलासा गरेकी छन् । रियाले भनेकी छन् कि सुशान्त उनलाई भेट्नु भन्दा पहिले लागूपदार्थ सेवन गर्थे।

प्रहरीमाथि हातपात गरेको आरोपमा मुद्दा

8 months ago

वालिङ । प्रहरीले काममा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेका आरोपमा एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ । वालिङ नगरपालिका –८ स्थित वालिङ मोडमा खटिएका प्रहरी हवल्दारमाथि हातपात गरेका आरोपमा वालिङ नगरपालिका ६ घर भई वालिङ –८ मा बस्दै आएका २७ वर्षीय प्रतीक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुशान्त केशः सुशान्तका घरेलु सहायक पक्राउ

8 months ago

एजेन्सी । सुशान्त केशमा नारकोटिक्स कन्ट्रोल व्युरोले सुशान्त सिंह राजपुतका घरेलु सहायकलाई पक्राउ गरेको छ ।

हालसम्म एउटा पनि कोरोना संक्रमणको केश नदेखिएका ११ देशहरु

8 months ago

एजेन्सी । केही देश छोडेर विश्वका अधिंकाश देशहरु कोरोनाको चपेटमा परेका छन् । कोरोनाका कारण विश्वभर करोडौँ मानिसहरु संक्रमित भएका छन् भने लाखौँले ज्यान गुमाइसकेका छन् ।

Page 1 of 1

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।