News | Tag: केपीशर्मा ओली

‘ओलीले भदौ २६ मै फर्कौं भने पनि नेकपाभित्र चरम अविश्वास पैदा भइसक्यो’

1 month ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद झनै चर्किदै गएको छ । अध्यक्षद्वय केपीशर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्काविरुद्ध लिखित रुपमै बिभिन्न लाञ्छनाहरु लगाइरहेका छन् । पार्टी एकता भएपछि पहिलो पटक बैठकमा दुई अध्यक्षका अलग–अलग प्रस्ताबहरु दर्ता भएका छन् ।

टाइम्स अफ इन्डिया भन्छः भारतसँगको सम्बन्ध पुनर्निर्माणको प्रयास हुँदै गर्दा नेपालमा उथलपुथल

2 months ago

काठमाडौँ । पछिल्लो केही समययता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको कारण नेपालको राजनीतिले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको टक्करावपूर्णस्थितप्रति चासो देखाउँदै भारतीय मिडियाहरुले पनि बिभिन्न खालका सामग्रहरु प्रस्तुत गर्न थालेको हो ।

ओलीको अस्त्रः रायमाझीलाई रक्षामन्त्रीको प्रस्ताव

2 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चर्केको विवादले पार्टी फुटको संघारमा पुगेको छ । कार्यवहाक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपीशर्मा ओलीलाई बैठकको मिति तय गर्न पटक–पटक आग्रह गरेका छन् । तर, ओलीले भने बैठकको मिति तय गर्न आनाकानी गरिरहेका छन् ।

प्रधानमन्त्री ओली र नरवणेबीच शिष्टाचार भेट

2 months ago

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले तीन दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाअध्यक्ष जनरल मनोज मुकुन्द नरवाणेसँग भेट गरेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले नरवाणेसँग शिष्टाचार भेट गरेका हुन् ।

सामाजिक संजालमा 'जस्टिस फर निर्मला’ ट्रेन्ड, प्रधानमन्त्री ओलीको फोटोमा लाखौं कमेन्ट

5 months ago

काठमाडौँ । पछिल्लो केही दिनयता प्रधानमन्त्री केपीशर्मा ओलीसहित राजनीतिक दलका नेताको सामाजिक संजालमा गएर ‘जस्टिस फर निर्मला’ भन्दै कमेन्ट गर्ने ट्रेन्ड सुरु भएको छ । २०७५ साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो।

सचिवालय बैठकअघि नेकपाका दुई अध्यक्षबीच भेट

8 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । दिउँसो तीन बजे बस्न लागेको सचिवालय बैठकअघि केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान बालुवाटारमा भेट भएको हो । बिहीबार बस्न लागेको स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने एजेण्डाको विषयमा छलफल गर्नको लागि अ‍ोली र दाहालबीच भेट भएको बताइएको छ ।

Page 1 of 1

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।