News | Tag: कृष्णकुमार श्रेष्ठ

कोरोना संक्रमणबाट भिमादका कम्युनिष्ट नेता श्रेष्ठको निधन

4 months ago

तनहुँ । कोरोना भाइरसको संक्रमणबाट भिमादका कम्युनिष्ट नेता कृष्णकुमार श्रेष्ठको निधन भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी राजधानीको बी एण्ड बी अस्पतालमा उपचाररत थिए ।

सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार छुः सांसद श्रेष्ठ

9 months ago

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोप प्रमाणित भए झुन्डिएर मर्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले आफूमाथि लाग्दै आएको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिँदै कसैले प्रमाणित गरे मर्न तयार रहेको बताएका हुन् ।

'डा बाबुराम भट्टराईको नेतृत्वमा हामीमाथि गम्भीर आरोपहरु लगाइए '

9 months ago

काठमाडौँ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र सहयोगी नवीन बस्नेतले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा संयुक्त उजूरी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीका नेता डा भट्टराईले सांसद अपहरणको

मानव अधिकार आयोगमा महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए उजुरी

9 months ago

काठमाडौ । आफूहरुले सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मनाव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोगको कार्यालय पुगेर उनीहरुले उजुरी दिएका हुन् । आफू बस्नेत, श्रेष्ठ र खनालले वैशाख १० गते महात्तरीबाट अपहरण गरेर काठमाडौँ ल्याएको भन्दै जनता समाजवादी पार्टीका सांसद डा. यादवले वैशाख १८ मा उजुरी दिएका थिए ।

मानव अधिकार आयोगमा सांसद यादवले ‘अपहरण’को उजुरी दिए

9 months ago

काठमाडौँ । ‘अपहरण’मा परेका भनिएका जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । नेकपा सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई महोत्तरीबाट अपहरण गरेको भन्दै बुधबारआयोगको कार्यालय पुगेर उजुरी दिएका हुन् ।

तनहुँका जनताका दैनिकी चलाउन समस्या परे प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई फोन गर्नुहोस्

10 months ago

दमौली । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लकडाउनका बेलामा तनहुँका जनताका दैनिकी चलाउन समस्या परे आफूलाई सम्झन आग्रह गरेका छन् । सांसद श्रेष्ठले बिहीबार प्रेस विज्ञप्ती जारी गरी लकडाउनको समयमा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको महशुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै केही समस्या परे आफूलाई सम्झन आग्रह गरेका हुन् ।

जनगायक शर्माको छोराको उपचारका लागि सांसद श्रेष्ठको आर्थिक सहयोग

1 year ago

दमौली । जनगायक जीवन शर्माको छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।