News | Tag: किरण चेमजोङ
सबै देशमा फुटबल सुचारु भइसक्यो, हाम्रो रंगशालामा चाँही फिल्म र म्युजिक भिडियोको सुटिङ !
3 months agoआदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननिय सरकार ज्यूलाई मेरो सानो खुला पत्र, म नेपाली राष्ट्रिय टोली, एन्फा तथा व्यक्तिगत तर्फबाट कप्तान किरण चेम्जोङ सरकारलाई के भन्न चाहान्छु भने फुटबल मात्रै नभई सम्पुर्ण खेलकुदहरु आवश्यक मापदण्ड पूरा गरेर सुचारु गर्न आवश्यक छ ।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।