News | Tag: किम

किन राम्रो छैन किम र वाइडेनको सम्बन्ध ?

2 weeks ago

एजेन्सी । उत्तर कोरियाका शासक किम जोंग उन अमेरिकाका राष्ट्रपतिय निर्वाचनमा जित हात पारेका जो वाइडेनप्रति मौन रहेको छ । उत्तर कोरिया न्युक्लियर मिसाइलका लागि विश्वभर चर्चामा रहेको थियो ।

उत्तर कोरियाका शासक किम जोंग उनले पहिलोपटक माफी मागे, आँखामा आए आँसु !

1 month ago

एजेन्सी । उत्तर कोरियाका शासक किम जोंग उनले पहिलो पटक आफ्नो असफलताका लागि जनतासँग माफी मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्वलाई नै आश्चर्यचकित पार्ने गरी उत्तर कोरियाले आयोजित गरेको सैन्य परेड (फोटोफिचर)

1 month ago

एजेन्सी । उत्तर कोरियाले सत्तारुढ वर्कर्स पार्टीको ७५ औँ वर्षगाँठको अवसरमा हालसम्मकै दुर्लभ सैन्य परेड गरेको छ । मिडिया रिपोर्टका अनुसार नेता किम जोङ–उनको उपस्थितिमा शनिबार उज्यालो हुनुपूर्व उत्तर कोरियाले भव्यरुपमा सैन्य परेड गरेको हो ।

किमद्वारा विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना

1 month ago

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले महामारीको वेवास्था गर्दै गरिएको सैन्य परेडमा शनिबार विश्वभरका कोरोनाभाइरस सङ्क्रमितको सुस्वास्थ्यको कामना व्यक्त गरेका छन् ।

किमबारे बोले जापानका नयाँ प्रधानमन्त्री

2 months ago

एजेन्सी । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन् । उनलाई आफुले विना शर्त भेट्न तयार रहेको पनि उनले शुक्रबार स्पष्ट पारेका हुन् ।

उत्तर कोरियाका शासक किम जोंग उनले माफी मागे

2 months ago

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन् ।

के उत्तर कोरियाका शासक किम जोंग उनकी हजुरआमा महान् योद्धा थिइन् ?

2 months ago

एजेन्सी । उत्तर कोरियामा महिलाको अवस्था राम्रो रहेको छैन । तर, उत्तर कोरियाका शासक किम जोंग उनकी बहिनीको चर्चा भने व्यापक चल्दै आइरहेको छ । किम जोंग उनको मृत्युको खबरहरु बाहिर आइरहँदा किमकी बहिनीको चर्चा भने चुलिएको थियो ।

उत्तर कोरियाका शासक किम जोग उनको बाल्यकालका रोचक कुराहरु

2 months ago

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक हुन् किम जोङ–उन । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी शासकले अमेरिकाको चुनौतीलाई पनि सामान्य रुपमा लिने गरेका थिए । शासन सत्ताको बागडोर सम्हालेपछि उनले सैनिक व्यवस्था सुदृण गराउन लागि परेका थिए । आज पनि उनी यस अभियानमै छन् ।

किमको आलोचना गर्ने पाँचजना अधिकारीमाथि जब गोली हानियो...

2 months ago

एजेन्सी । उत्तर कोरियाको अर्थ मन्त्रालयका ५ जना अधिकारीहरुको हत्या भएको रहस्य बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार एक डिनर पार्टीमा उनीहरुले उत्तर कोरियाका शासक किम जोंग उनको आलोचना गरेका थिए ।

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

2 months ago

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।