News | Tag: काेरिया

उत्तर कोरियामा नयाँ दुई वटा कानुन कार्यान्वयनमा

2 weeks ago

एजेन्सी । उत्तर कोरियामा नयाँ दुई ओटा कानुन कार्यान्वयनमा ल्याइएको छ । एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ ।

उत्तर कोरियाले तयार गर्यो यस्तो मिसाइल जुन अमेरिकाको कुनै पनि शहरमा आक्रमण गर्नसक्छ

1 month ago

एजेन्सी । उत्तर कोरियाले एउटा यस्तो मिसाइल सार्वजनिक गरेको छ जसले अमेरिकाको कुनै पनि शहरमा हमला गर्न सक्नेछ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार शनिबार उत्तर कोरियामा आयोजित सैन्य परेडका दौरान नयाँ इन्टरकन्टिनेन्टल बलिस्टिक मिसाइल सार्वजनिक गरेको हो ।

दक्षिण कोरियामा गर्भपतनसम्बन्धी मान्यता दिने गरी कानुन निर्माण हुदै

1 month ago

एजेन्सी । दक्षिण कोरियामा गर्भपतनसम्बन्धी कानुन ल्याइने कानुन मन्त्रालयले बुधबार जानकारी छ । उक्त मन्त्रालयका अनुसार महिलालाई १४ हप्ता सम्मको गर्भपतन गराउन पाउने गरी कानुनको मस्यौदा हुन लागेको हो । यसअघि यहाँका महिलालाई आफैले चाहेर गर्भपतन गराउन पाउने अधिकार थिएन ।

'इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा छन्'

1 month ago

एजेन्सी । उत्तर कोरियाका एक वरिष्ट कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए ।

उत्तर कोरियाले देखायो इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल, दक्षिण कोरियामा खैलाबैला

1 month ago

एजेन्सी । उत्तर कोरियाले राजधानी प्योगयांगमा इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल देखिएको खबर बाहिर आएको छ । स्रोतका अनुसार उत्तर कोरियाका शासक किम जोंग उनले मिसाइलका चार चार मोबाइल लन्चरका साथ शहरको बाहिरी सिमामा तैनाथ गरेको बताइएको छ ।

दक्षिण कोरियाद्वारा इपिएस कानूनमा परिवर्तन गर्ने तयारी

1 month ago

काठमाडौँ । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।

उत्तर कोरियाको बर्बरताः दक्षिण कोरियाका एक अधिकारीको गोली हानी हत्या, शवमा आगो लगाएर समुन्द्रमा फालियो

1 month ago

एजेन्सी । पछिल्लो केही समयदेखि दक्षिण कोरिया र उत्तर कोरियाबीच तनावको स्थिति सिर्जना भएको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार उत्तर कोरियाका सैनिकले दक्षिण कोरियाका अधिकारीको हत्या गरेका छन् । उनको गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

देशमा कोरोना फैलिन नदिन उत्तर कोरियाले दियो गोली हान्ने आदेशः अमेरिका

2 months ago

एजेन्सी। कोराना भाइरस संक्रमण रोकथामका लागि उत्तर कोरियाले उत्तर कोरियाले चीनबाट आउने जो कोहिलाई गोली हान्न आदेश जारी गरेको छ ।

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान

2 months ago

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

यदी युद्ध भएमा उत्तर कोरिया कति खतरनाक हुनसक्छ ?

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीलाई आरोप लगाउँदै भनेका थिए कि उनीहरु देशलाई युद्धमा होम्न चाहिरहेका छन् । त्यस्तै चुनावी र्यालीमा उनले एक आश्चर्य लाग्ने बयान दिएका थिए ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।