News | Tag: काेराेना

नेपालमा थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि

2 weeks ago

काठमाडौँ । नेपालमा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

महाराष्ट्रमा कोरोना नियन्त्रणबाहिर, अस्पतालमा छैन बेड, एक छोराले भनेः मेरो पितालाई इन्जेक्शन दिएर मारिदेउ बरु

3 weeks ago

एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना नियन्त्रणबाहिर गएको छ । जिल्लामा मेडिकल व्यवस्था अस्तव्यस्त भएको मिडिया रिपोर्टमा उल्लेख छ । कुनै पनि अस्पतालमा बेड खाली रहेको छैन । जसका कारण परिवारजनहरु बिरामीलाई एम्बुलेन्समा लिएर अस्पतालको खोजीमा दौडिरहेका छन् ।

भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलियो, एकैदिन १ लाख २६ हजारभन्दा बढी संक्रमित थपिए

1 month ago

एजेन्सी । भारतमा एकैदिन १ लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । साथै मृत्युदर पनि ह्वात्तै बढेको छ ।

जनावरबाट मानिसमा कोरोनाभाइरस सर्यो, प्रयोगशालाबाट होइनः डब्लुएचओ

1 month ago

एजेन्सी । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीले गरेको अनुसन्धानमा कोरोनाभाइरस चमेरोबाट मानिसमा अर्को जनावरमार्फत सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

अमेरिकामा हालसम्म कोरोनाका कारण ५ लाख ५५ हजार ९४५ जनाले ज्यान गुमाए

1 month ago

एजेन्सी । अमेरिकामा हालसम्म कोरोनाका कारण ५ लाख ५५ हजार ९४५ जनाले ज्यान गुमाई सकेका छन् । कोरोनाका कारण सबैभन्दा बढी ज्यान अमेरिकामा गएको छ ।

यी ७ देश जहाँ एकजना पनि कोरोना संक्रमित छैनन्

1 month ago

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण लाखौँ मानिसहरुको ज्यान गइसकेको छ । तर, केही यस्ता देशहरु पनि रहेका छन् जहाँ एक जना पनि कोरोना संक्रमण भएको रिपोर्ट बाहिर आएको छैन ।

भुटानमा एक जनामात्र सक्रिय कोरोना संक्रमित

1 month ago

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८६८ पुगेको छ । कुल संक्रमितमध्ये एक जना मात्र सक्रिय संक्रमित रहेका छन् । भुटानमा कोरोना संक्रमण नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा पुनः कोरोना कहर

1 month ago

एजेन्सी । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झण्डै ८६ हजार जना सङ्क्रमित भएका छन् ।

नेपालमा थप ४८ जनामा कोरोना संक्रमण

1 month ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

2 months ago

एजेन्सी । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् ।कुल सङ्क्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

Page 1 of 120

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।