News | Tag: कारबाओ कप

लेस्टर सिटीविरुद्ध आर्सनलको जित

2 months ago

एजेन्सी । आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न कारबाओ कप अन्तर्गतको खेलमा आर्सनल २–० गोलले विजयी भएको हो । काराबाओको तेस्रो चरणको खेलमा आर्सनलको लागि दुवै गोल दोस्रो हाफमा भएको थियो ।

ब्रान्स्लेको पोस्टमा चेल्सीको ६ गोल, हाभर्ट्जको ह्याट्रिक

2 months ago

एजेन्सी । चेल्सीले ब्रान्स्लेविरुद्ध शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न कारबाओ कप अन्तर्गतको खेलमा ६–० गोलको जित निकालेको हो ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।