News | Tag: कहर
बेलायतमा कोरोना कहर, अस्पताल भरिएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई
1 month agoलण्डन । बेलायतमा कोरोनाका कारण भयावह स्थिति सिर्जना भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोना संक्रमणकाका कारण पछिल्लो २४ घण्टामा बेलायतमा १०३५ जनाको मृत्यु भएको छ ।
विश्वभर कहिलेसम्म रहला कोरोना कहर ?
5 months agoएजेन्सी । विश्वका २०० भन्दा बढी देशहरु कोरोना सक्रमणका कारण चरम संकटमा रहेका छन् । कोरोना संक्रमण नियन्त्रित हुने वातावरण अझै भइसकेको छैन । विश्वभरका १०० भन्दा बढी वैज्ञानिकहरु कोरोना भ्याक्सिन बनाउन रातदिन लागि परेका छन् । आशा गरिएको छ कि यसै वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिन उपलब्ध हुनेछ ।
Page 1 of 1
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।