News | Tag: ओली समूह
ओली समूहले सुर्खेतमा गर्न लागेको आमसभा पनि स्थगित गर्यो
13 hours agoसुर्खेत । नेकपाको ओली समूहले कणार्ली प्रदेशको राजधानी सुर्खेतमा गर्न लागेको आमसभा पनि स्थगित गरेको छ । आगामी शुक्रबार सो समूहले प्रधानमन्त्री समेत रहेका सो समूहका अध्यक्ष केपी शर्मा ओली समेतको सम्बोधन रहने उक्त कार्यक्रममा स्थगित भएको हो ।
बादल, भट्ट र रायमाझी सरकारबाट बाहिरिने !
3 days agoकाठमाडौँ । नेकपाको ओली समूहमा रहेको तीन नेताले मन्त्री पद त्याग्ने अड्कलबाजी सुरु भएको छ । आफूहरु पूर्व माओवादी पृष्ठभूमीको भए पनि ओलीलाई साथ दिन आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी मन्त्रिपरिषद्बाट हट्ने संकेत गरेका हुन् ।
ओली पक्षको आमसभाको लागि धादिङबाट कति आउँदैछन् कार्यकर्ता ?
2 weeks agoकाठमाडौँ । नेकपाको ओली समूहले शुक्रबार काठमाडौँमा गर्न लागेको आमसभाको लागि धादिङबाट पनि थुप्रै कार्यकर्ता ल्याउने तयारी नेकपा धादिङले गरेको छ । नारायणहिटी दरबार अघि ओली समूहको नेकपा बागमती प्रदेशले गर्न लागेको कार्यक्रमको लागि धादिङबाट कार्यकर्ता ल्याउने अन्तिम तयारी भइरहेको छ ।
भोली दरबारमार्ग क्षेत्रका पसल बन्द, डिभाइडर पनि हटाइयो
2 weeks agoकाठमाडौँ । नेकपाको ओली समूहले भोली (माघ २३) गर्न लागि लागेको आम सभाको कारण दरबारमार्ग क्षेत्रको पसल व्यवसायहरु बन्द हुने भएका छन् । ओली समूहका कार्यकर्ताहरु भोली काठमाडौँ उपत्यका सहित देशका बिभिन्न जिल्लाहरुबाट पनि आउन लागेको हुँदा सो क्षेत्रका पसल ब्यवसायहरु बन्द हुन लागेको हो ।
काउन्टर सभाको तयारीमा ओली समूह
1 month agoकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।
जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन
1 month agoजनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले जनकपुरमा शक्ति प्रदर्शन गरेको छ । मंगलबार जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन गरेको हो । प्रदर्शनपछि कोणसभा सुरु भएको छ ।
Page 1 of 1
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
विचित्र विश्व
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।