News | Tag: एमसिसी

एमसीसी पास गर्न नपाएको झोकमा ओलीले संसद विघटन गरेः नेता गजुरेल

1 month ago

काठमाडौँ । वक्ताहरुले पधानमन्त्री केपी ओलीको कदम, संसद विघटन र राजसंस्था सबै प्रणाली पश्चगामी भएको र त्यसको विकल्पका रुपमा राजनीतिक जनपरामर्श सम्मेलनद्वारा देशलाई निकास दिन सकिने बताएका छन् । उनिहरुले देशमा लामो समयदेखि भएका राजनीतिक संघर्षहरु बारम्बार उहि संसदिय व्यवस्थामा नै गएर टुङ्गिने गरेकोले अब त्यसको विकल्प जन–गणतन्त्र अत्यावश्यक भएकोले अन्तिम लडाइमा होमिनु पर्नेसमेतमा जोड दिएका छन् ।

सोमबार नेकपाको सचिवालय बैठक बस्ने

8 months ago

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विषयमा छलफलका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । एमसिसीको बारेमा थप छलफल गर्नको लागि सोमबार अपराह्न चार बजेको लागि बैठक डाकिएको हो । बैठकमा एमसिसी अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसी सल्लाहमा बैठक बोलाउने सहमति भएअनुसार सोमबारका लागि बैठक बोलाइएको हो ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।