News | Tag: एभर्टन

एभर्टनले साउथह्याम्प्टनलाई हरायो

1 month ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले साउथह्याम्प्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एभर्टन १- ० गोलले विजयी बनेको हो ।

एभर्टनसँग बराबरीमा रोकियो म्यान्चेस्टर युनाइटेड

2 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन् । गएराति युनाइटेडको मैदानमा सम्पन्न खेलमा दुबै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लिड्स युनाइटेडसँग आफ्नै मैदानमा पराजित भयो एभर्टन

4 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले एभर्टनलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लिड्सले एभर्टनलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

एभर्टनको मैदानमा युनाइटेडको जित

5 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

लगातार चौंथो जित निकाल्दै एभर्टन

6 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले अपराजित यात्रा कायम राखेको छ ।

एभर्टनद्वारा क्रिस्टल प्यालेस पराजित

6 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एभर्टनले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

रियल मड्रिडका रोड्रिग्वेज एभर्टनमा

7 months ago

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका हामेस रोडिन्ग्वेज इंग्लिस क्लब एभर्टनमा आबद्ध हुने भएका छन् । सन् २०१४ मा रियल पुगेका रोड्रिग्वेज २०१७ देखि २०१९ सम्म बार्यन म्युनिखमा लोनमा थिए ।

प्रिमियर लिग क्लब एभर्टनका खेलाडीद्वारा ३ महिनाको पारिश्रमिक आधा मात्रै लिन तयार

10 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका खेलाडी तथा प्रशिक्षकसहितका पदाधिकारीले तीन महिनाको पारिश्रमिक आधा मात्रै लिन तयार भएका छन् ।

एभर्टनलाई अर्को खेलाडी पनि बेच्दै बार्सिलोना !

11 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले पुनः इंग्लिस क्लब एभर्टनलाई खेलाडी बेच्न लागेको छ । बार्सिलोनाले जियन क्लायर तोडिबोलाई बेच्न लागेको हो । हाल तोडिबोको बारेमा बार्सिलोना र एभर्टनबिच कुराकानी भइरहेको समाचारहरुमा उल्लेख छ ।

Page 1 of 2

पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।