News | Tag: उषाकला
प्रचण्ड-नेपाल समुहलाई ठुलो धक्का लाग्नसक्ने, पुर्वएमालेहरु ओली समुहमा जाने तयारी गरिरहेको उषाकला राईको दाबी
2 months agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह छोड्दै पुर्वमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई ओली समुहमा फर्किएका छन् । संसद विघटन भएपछि उनीहरु प्रचण्ड नेपाल समुहको समर्थनमा रहेका थिए ।
Page 1 of 1
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।